पर्वत–पुलाश्रम संग्रहालय किन र कसरी ?

कृष्ण पौडेल /विकल्प न्यूज फागुन ३ गते । १.विषयप्रवेश मानव सभ्यताको भविश्य वर्तमान अवस्थाबाट निर्धारित हुन्छ भने, वर्तमान विगतबाट । कुनै पनि स्थानवा समुदायको भविश्य आर्थिक तथा साँस्कृतिक दृष्टिले वैभवशालीबन्नको निम्ति त्यसको ऐतिहासिक पाटो समेत गौरवशाली हुनु उत्तिकै जरुरी छ । समृद्ध इतिहासको जगविना समुन्नत भविश्यको महल खडा हुनसक्दैन । इतिहाँस हुनु मात्र ठूलो कुरा … Continue reading पर्वत–पुलाश्रम संग्रहालय किन र कसरी ?